प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्याे • Osvevo

प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्याे

Osnepal May 18, 2023
0

काठमाडौ, ४ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ ।

 

२ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो ।

 

कुल १४ वटा कम्पनीकाे कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर