वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा • Osvevo

वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा

Osnepal May 18, 2023
0

काठमाडौं, ४ जेठ । राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।

 

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर