नेपालमा आज २४ जनामा कोरोना संक्रमित पुष्टि, कति भए निको ? • Osvevo

नेपालमा आज २४ जनामा कोरोना संक्रमित पुष्टि, कति भए निको ?

Osnepal May 18, 2023
0

काठमाडौं, ४ वैशाख-नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत ९ जना आईशोलेशनमा, १ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार १५ जना संक्रमणमुक्त भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर