माछा मार्न कर्णाली नदीमा गएका बुढा बेपत्ता • Osvevo

माछा मार्न कर्णाली नदीमा गएका बुढा बेपत्ता

Osnepal May 18, 2023
0

सिमकोट, ४ वैशाख-छा मार्न गएका अदानचुली(२ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।

घटना सार्वजनिक हुने वित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले उनको खोजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर