भुटानी शरणार्थी नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ • Osvevo

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ

Osnepal Admin (KTM) May 18, 2023
0

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। प्रहरीले जनाए अनुसार ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।

उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर