शेरबहादुर देउवाका छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’ • Osvevo

शेरबहादुर देउवाका छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’

LC (KTM) May 18, 2023
0

काठमाडौं, ४ जेठ-कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने बताइएको छ ।

शिवाना कभर सिंगर हुन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर