युक्रेनका सबै निशाना रातारात ध्वस्त पारेको रुसको दाबी • Osvevo

युक्रेनका सबै निशाना रातारात ध्वस्त पारेको रुसको दाबी

LC (KTM) May 18, 2023
0

मस्को,- कीभले मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।

“सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको र युक्रेनी सशस्त्र बलको हतियार र गोलाबारुदको ठूलो भण्डारमा आक्रमण गरेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर