बिनोद ढकाल एण्ड शास्त्र नेपालको 'सेक्सी नाना' बजारमा • Osvevo

बिनोद ढकाल एण्ड शास्त्र नेपालको ‘सेक्सी नाना’ बजारमा

Bibek Karki May 24, 2023
0

काठमाण्डौं । नेपाली रक पप संगित क्षेत्रका स्थापित गायक बिनोद ढकाल एण्ड शास्त्र नेपालले म्युजिक भिडियोसहित ‘सेक्सी नाना’ बोलको गीत दर्शक एवं स्रोता माझ पस्केका छन् । उक्त गीतमा गायक ढकालले स्वर साथै गीतारबाट धुन दिएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा सुष्मा अधिकारी फिमेल आर्टिस्ट रहेकी छिन् भने विकास दाहाल सम्पादक र क्यामेरामेनमा दिनेश पराजुली रहेका छन् ।

उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्र प्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भुपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने रहेका छन भने गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर