‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने • Osvevo

‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने

Osnepal Admin (KTM) May 25, 2023
0

काठमाडौं, ११ जेठ -हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ । आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको छ ।

कलाकार प्रकाश बस्नेतका अनुसार दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको छ ।  ‘सक्किगोनि’को तेस्रो सिजन काभ्रेपलाञ्चोकको पाँचखालमा छायांकन भइरहेको छ । यस सिजनमा पनि अधिकांश पुरानै कलाकारको बाहुल्य रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर