सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी,१०० वटा दमकलले आगो निभाइयो • Osvevo

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी,१०० वटा दमकलले आगो निभाइयो

LC (KTM) May 25, 2023
0

सिड्नी-सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ । “आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले”, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउँन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए । उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर