सर्लाहीमा हावाहुरीले घर ढल्दा च्यापिएकी सविताको उपचारको क्रममा निधन • Osvevo

सर्लाहीमा हावाहुरीले घर ढल्दा च्यापिएकी सविताको उपचारको क्रममा निधन

Osnepal May 26, 2023
0

सर्लाही, १२ जेठ । हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ । बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२  का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो ।

बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर