भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्गको निरीक्षण • Osvevo

भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्गको निरीक्षण

Osnepal May 26, 2023
0

काठमाडौं, १२ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् । शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् । 

सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर