राजदेवी माताको मूर्ति चोरी गर्ने २८ वर्षीय प्रकाश समातिए • Osvevo

राजदेवी माताको मूर्ति चोरी गर्ने २८ वर्षीय प्रकाश समातिए

Osnepal May 26, 2023
0

सिरहा, १२ जेठ । बरियारपट्टी गाउँपालिका(३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका(१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा।२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर