भारत भ्रमण बारेमा प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दैँ • Osvevo

भारत भ्रमण बारेमा प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दैँ

Osnepal May 28, 2023
0

काठमाडौं, १४ जेठ । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् ।

आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पुर्व प्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पुर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन् । जुन छलफल २ बजेवाट सुरु हुनेछ ।

उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन, जुन छलफलमा पुर्व परराष्ट्र मन्त्रीहरु तथ भारतका लागि पुर्व नेपाली राजदुतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर