अदिति बुढाथोकीको ‘म्युजिक वेब सिरिज’ अमेजन प्राइममा आउने • Osvevo

अदिति बुढाथोकीको ‘म्युजिक वेब सिरिज’ अमेजन प्राइममा आउने

Osnepal Admin (KTM) May 28, 2023
0

काठमाडौं -अभिनेत्री अदितिको ‘म्युजिक वेब सिरिज’ अमेजन प्राइममा आउने भएको छ। नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितिले सिजन १ देखी सिजन ३ सम्म काम गर्ने भएकी छन् ।

यो वेब सिरिजको सिनेमाटोग्राफर बिनोद प्रधान हुन्। अहिले अदिति वेब सिरिजको सुटिङमा व्यस्त रहेकी छन्। नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय रहेकी अदितिले नयाँ वेब सिरिज ल्याउन लागेपछि उनका फ्यानहरु खुशी भएकी छन् ।

अदिति आफैंले निर्माण गरेको पछिल्लो नेपाली फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको थियो। उनको डेब्यु फिल्म ‘कृ’ उनी भारतीय टीभी रियालिटी शो ‘बिगबोस’ फेम्ड प्रतीक सेजपालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनको सुन्दरताको र पहिरनको धेरैले तारिफ गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर