प्रदेश १ को नाम कोशी राखिएको विरोधमा विराटनगरको देवकोटा चोकमा तनाव ग्रस्त • Osvevo

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा विराटनगरको देवकोटा चोकमा तनाव ग्रस्त

Osnepal Admin (KTM) May 28, 2023
0

बिराटनगर । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा विराटनगरको देवकोटा चोकमा तनाव ग्रस्त भएको छ । अबस्था तनाबग्रस्थ भएपछि प्रहरीबाट अश्रुग्याँस प्रहार भउको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर