टीकापुरमा बस दुर्घटना:११ जना घाइते ,६ जना गम्भीर • Osvevo

टीकापुरमा बस दुर्घटना:११ जना घाइते ,६ जना गम्भीर

LC (KTM) May 28, 2023
0

टीकापुर, १४ जेठ-कैलालीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।कैलालीको जानकी गाउँपालिका-१ दुर्गौली चोकमा ना६ख ८८३३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जना गम्भीर घाइते भएकोमा उनीहरूको टीकापुर अस्पालमा उपचार भइरहेको छ र ५ जना सामान्य घाइते रेहेका छन् ।बस धनगढीबाट टीकापुरतर्फ आउँदै गर्दा दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर