हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पुरा गरिन् पूर्व मिस नेपाल शृंखला खतिवडाले • Osvevo

हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पुरा गरिन् पूर्व मिस नेपाल शृंखला खतिवडाले

Osnepal Admin (KTM) May 29, 2023
0

काठमाडौं -पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। उनले सामाजिक संजाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पुरा गरेको जानकारी गराएकी हुन् ।

तस्विर सेयर गर्दै उनले लेखेकी छन् मैले ग्राजुएसन गरे‌ं। अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ, । आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन्। उनले परिवारको साथ-सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन्। ग्राजुएसन समारोहमा सहभागी हुने उनका बुवाआमा अमेरिका पुगेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर