कालिजपालनमा रमाउदै तनहुँका सुनिल,भन्छन् 'एउटा भाले दुई हजार पाँच सय बिक्री गर्दे आएको छु ' • Osvevo

कालिजपालनमा रमाउदै तनहुँका सुनिल,भन्छन् ‘एउटा भाले दुई हजार पाँच सय बिक्री गर्दे आएको छु ‘

Osnepal May 30, 2023
0

तनहुँ १५ जेठ जिल्लाको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा व्यावसायिक रुपमा पालिएको कालिज देखाउँदै व्यवासयी सुनिलकुमार श्रेष्ठ । भालेको रु दुई हजार पाँच सय र पोथीको रु एक हजार पाँच सयमा बिक्री गर्ने गरेको व्यवासयी श्रेष्ठ बताउनुहुन्छ ।

सुरुमा फार्म निर्माण तथा कालिज गरी रु एक करोड लगानी गर्नुभएका श्रेष्ठको फर्ममा हाल साना ठूला गरी एक हजार दुई सय पचास कालिज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर