एनआरएनएका सिइओ अधिकारीले दिए राजीनामा • Osvevo

एनआरएनएका सिइओ अधिकारीले दिए राजीनामा

osvevo July 03, 2023
0

काठमाडौँ । एनआरएनएका प्रमुख कार्यकारी अधिकृत सिईओ रविकिरण अधिकारीले राजीनामा दिएका छन।

मस्कटमा भएको सम्मेलनपछि उनले राजीनामा दिएका हुन। कामका विषयमा उनको र मध्यपूर्व संयोजक मनोज गोर्खालीसँग विवाद भएको थियो।

उनले सम्मेलनमा अपमानित भएको महसुस गर्दै राजीजामा दिएको एनआरएनए सचिवालयले जनाएको छ।गत जुन २८ देखि ३० तारिखसम्म ओमानको मस्कटमा एनआएनएको सम्मेलन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर