राष्ट्रियसभा बैठक बस्दै • Osvevo

राष्ट्रियसभा बैठक बस्दै

netra August 11, 2023
0

काठमाडौँ । शुक्रबार राष्ट्रियसभा बैठक बस्दैछ । बैठक आज बिहान ११:०१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।आज बस्ने बैठकको कार्यसूची सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिएको छ ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर