खुल्ला आकाश मुनि खाना पकाउनु पर्ने बाध्यता • Osvevo

खुल्ला आकाश मुनि खाना पकाउनु पर्ने बाध्यता

netra August 13, 2023
0

मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका –१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थाई शिविरमा खुल्ला आकाश मुनि खाना पकाउदै महिला ।

अस्थाई शिविरमा खुल्ला आकाश मुनि खाना पकाउदै महिला । सानो कोठामा धेरै जना बस्नु पर्ने हुदा बाहिर नै खाना पकाउनु पर्ने बाध्यता भएको हो । तस्बिरः रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर