ललितपुरमा निषेधाज्ञा, यी क्षेत्रमा प्रदर्शन गर्न रोक • Osvevo

ललितपुरमा निषेधाज्ञा, यी क्षेत्रमा प्रदर्शन गर्न रोक

netra November 21, 2023
0

काठमाडौं – ललितपुर जिल्लाले आजदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको हो ।

६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर